अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ असार २२, मंगलवार ०६:०७ बजे

 

बिरगंज , २२ असार । गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा आज पर्साका पत्रकार माधुरी महतो र ईर्फान अलिलाई कृयाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । दुई जनालाई नगद र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो।

गिरिजा प्रसाद कोईराला फाउन्डेसन पर्साको आयोजनामा आज नेपाल पत्रकार महासघ पर्सा शाखाको सभाहलमा एक कार्यक्रम बीच बिरगंज महानगर पालिकाका उपप्रमुख शान्ती कार्कीले बिबिसी पर्साका सम्बादाता माधुरी महतो र ग्यालेक्सि फोर टेलिभिजन पर्साका सम्बादाता ईफ्रान अलिलाई नगद सहित सम्मानपत्रले सम्मानित गरेको थियो ।

फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनकि अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसि लामिछाने , प्रदेश न.२ का महासचिव श्याम बन्जरा , पर्सा अध्यक्ष अनुप तिवारी , फाउन्डेसनका पदाधिकारीहरु र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय