अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ असार २२, मंगलवार २०:५३ बजे

 

दाङ , २२ असार । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलिले नियमित सवारी साधन चेकजाचँ गर्ने क्रममा आज मंगलवार अन्दाजी १६:३० बजेको समयमा शंका लागी जिल्ला दाङ तुलसीपुर उप-महानगरपालीका वडा नं.५ बस्ने बर्ष १७ को नबिन सार्कि र निजले चलाएको बा १६ च ८७३५ नम्बरको गाडी नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको क्रममा निजले उक्त नम्बरको गाडी धादिङ जिल्लाबाट चोरी गरी ल्याएको खुल्न आएको ।

सो सम्बन्धमा थप विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथै उक्त कार कोही कसैको भएमा आवश्यक कागजपत्र साथमा ल्याई यस जिल्ला प्रहरी कार्यालय दाङ (९८५७८९०१०१,९८५७८९०१८७)मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय