अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ असार २३, बुधबार ०८:३७ बजे

 

झापा, २३ असार। झापा जिल्ला कचनकवल गा.पा. वडा नं. ३ अभिमुक्तेश्वर सामुदायिक बनमा बस्ने बर्ष ४० को लुखिराम हस्दा र सोहि ठाउँ बस्ने बर्ष २४ को सुमन टुडु लगायतका अन्य ब्यक्तिहरुले हरिण मारी छाला काटि घरमा सुकाई रहेको छ भन्ने बिशेष सूचानाको आधारमा मिति २०७८।०३।२२ गते १७:०० बजे प्र.चौ. पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छाला सहित २ जना ब्यक्तिहरुलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय