अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ असार २४, बिहीबार ०६:२३ बजे

 

महेश सिंह – सिरहा लहान २४ असार l घरेलु तथा साना उद्योग कार्यालय लहानले उद्योगीहरु संग बजार बिस्तार तथा अंन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ l  ब्यवसायीहरुलाई सहरुपमा बजारीकरण होस र किसानहरुको उपजहरु राम्रो मुल्यमा किनमेल र बजारीकरण होस भने उदेश्यले सयौं ब्यापारी र उधोगीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको हो ।

घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य रहनु भको थियोे । प्रमुख अतिथि अमात्यका अनुसार यो कार्यक्रम भनेको सिरहा जिल्लामा एउटा समृद्धिको कार्यक्रम हो।उत्पादन धेरै भन्दा धेरै मात्रामा बिक्रीवितरण होस भन्ने बताए।

उत्पादनलाई स-बिस्तारको रूपमा लान सकिएको छैन,र लहानमा हेल्फ डेकसको ब्यवस्था र घरेलु प्रद्सनी स्थल कोसेली घर निर्माण गरौं अध्यक्ष अमात्यले बिचार राखेका थिए। घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवका अनुसार हाम्रो कार्यालयले उधोगी र साना ब्यवसायलाई जनमाउने काम गर्दा र त्यो मात्र गरेर हुँदैन उसलाई लालनपालन गर्ने काम र शिक्षा दिने काम घरेलु तथा साना उधोगको हो।

प्रदेश सरकारले उधोगीहरुलाई उकास्न नयाँ रनिति अंगालेको छ भन्दै ब्यापार प्रबर्द्धन उपज बढाउनु पर्ने त्यसले देशमा समृद्धि ल्याउँछ। र सब भन्दा उधोग दर्ता भएको जिल्ला सिरहा नै हो बताए।दर्ता भएको उधोग काजमै सिमित छ की संचालनमा आएको छ की अनुगमनगर्ने काम कार्यालयले गर्ने भएको छ् ।

किसान र उधोगीहरुलाई १५ लाख सम्मको ऋण बिना धितोको दिने बताए । आफुले लहानमा रहुन जेल सम्म राम्रो जिम्मेवारीको साथै कार्यालय चलाउने भन्दै उघोग बाणिज्य संघ बहुत क्षमता वान संगठन हो प्रमुख यादवले चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासंघ सिरहाको सभापति मनोज बनैताका अनुसार कनजुमरको जुन एरिया हुन्छ त्यो वाडेन न भएको हुँदा त्यसले गर्दा बजारमा त्यो मार्केटमा समस्या भएर जान्छ ।

वरिष्ठ पत्रकार तथा प्रदेश उपाध्यक्ष रामान्द गुप्ताका अनुसार ग्राहक र बजारीकरण गर्ने मधेसकर्ताको बजार प्रबर्द्धन र किसान उपज कसरी बजार समंक्ष पुग्छ र त्यसमा स्थानीय सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए ।यो एरियामा सुबिधा सम्पन्न सिड भणडार गृहको निर्माण गर्न सकियो भने किसान बर्गमा सहज हुन्छ वरिष्ठ पत्रकार गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय