अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ असार २४, बिहीबार ०८:५४ बजे

 

मकवानपुर , २४ असार । मकवानपुर प्रहरीले लागु औंषध गाजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्ला प्रहरी चौकी रातोमाटेबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं १५ पिपल चौतरा पुर्व पश्चिम सडक खण्ड स्थित चितवन बाट बारा तर्फ जादै गरेको ना. ४ च १५०१५ नं. को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको ५७ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको हुँदा उक्त गाडी चालक जिल्ला चितवन राप्ती न.पा. वडा नं.०६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार ऐ.ऐ. बस्ने वर्ष ४८ को लालजी साहलाई उक्त लागुऔषध गाँजा, बोलेरो पिकअप गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय