अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ असार २६, शनिबार ०३:४५ बजे

 

बारा ,२५ असार । बारा प्रहरीले तस्करीका ६२ बोरा चना बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी चौकी मुसहर्वा बारा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति ११:५० बजे गस्तीको क्रममा जिल्ला बारा विश्रामपुर गा.पा.वडा नं.३ स्थितमा भारतबाट भन्सार छली तस्करी गरी नेपाल भित्राएको भन्सार मुल्य रू.१,१६,२५०।- बराबरको ६२ बोरा (१५५० कि.ग्रा.) भुटेको चना वेवारिसे अवस्थामा फेला पारी वरामद गरी आवश्यक कारवाहीको लागि आज भंसार कार्यालय बीरगंजमा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय