अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ असार २६, शनिबार ०४:०३ बजे

 

बारा, २५ असार । बारा प्रहरीद्वारा बरामद अबैध घरेलुु मदिरा नस्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएको प्रहरी टोलीले मिति २०७८।०३।१८ गते र मिति २०७८।०३।२० गते जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.२१ स्थितमा पर्ने लोकमार्ग सडक किनाराको जंगलमा लुकाईछिपाई राखेको अवस्थामा अबैध घरेलु मदिरा ( रक्सी ) १५००।-( पन्ध्र सय )लिटर आज शनिबार ईलाका प्रहरी कार्यालय अमलेखगंजले स्थानीय जनप्रतिनिधि , पत्रकार,स्थानीय समाजसेवीहरु समेतको उपस्थितीमा जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.२२ स्थितमा पर्ने खोलाको बगरमा पोखि नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय