बारा प्रहरीद्वारा बरामद अबैध घरेलु मदिरा नष्ट ।



 

बारा, २५ असार । बारा प्रहरीद्वारा बरामद अबैध घरेलुु मदिरा नस्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएको प्रहरी टोलीले मिति २०७८।०३।१८ गते र मिति २०७८।०३।२० गते जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.२१ स्थितमा पर्ने लोकमार्ग सडक किनाराको जंगलमा लुकाईछिपाई राखेको अवस्थामा अबैध घरेलु मदिरा ( रक्सी ) १५००।-( पन्ध्र सय )लिटर आज शनिबार ईलाका प्रहरी कार्यालय अमलेखगंजले स्थानीय जनप्रतिनिधि , पत्रकार,स्थानीय समाजसेवीहरु समेतको उपस्थितीमा जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.२२ स्थितमा पर्ने खोलाको बगरमा पोखि नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर