अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७८ असार २६, शनिबार ०४:०८ बजे

 

सिन्धुपाल्चोक , २५ असार  । मिति २०६२।०९।२१ गतेको सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्दामा कैद १० वर्ष सजाय भई फरार रहेका जिल्ला सिन्धुपाल्चोक साविक स्याउले गा.वि.स.वडा न.१ हाल चौतारा साँगाचोकगढी न.पा.वडा न.१ स्थायी वतन भएका वर्ष ५३ को दिल बहादुर भन्ने सोमे तामाङ काठमाण्डौमा लुकिछिपी बसेका छन् भन्ने विशेष सूचनाको आधारमा मिति २०७८।०३।२३ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले निजलाई सोही दिन १७:३० बजेको समयमा काठमाण्डौ गोकर्णबाट पक्राउ गरि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी सिन्धुपाल्चोक जिल्ला अदालतको आदेशले जिल्ला कारागार सिन्धुपाल्चोक चलान गरिएको छ ।

निज मानिसलाई फैसला भएको मितिबाट १५ वर्ष ४ महिना २ दिन पछी पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय