अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ असार २६, शनिबार ०४:०८ बजे

 

सिन्धुपाल्चोक , २५ असार  । मिति २०६२।०९।२१ गतेको सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्दामा कैद १० वर्ष सजाय भई फरार रहेका जिल्ला सिन्धुपाल्चोक साविक स्याउले गा.वि.स.वडा न.१ हाल चौतारा साँगाचोकगढी न.पा.वडा न.१ स्थायी वतन भएका वर्ष ५३ को दिल बहादुर भन्ने सोमे तामाङ काठमाण्डौमा लुकिछिपी बसेका छन् भन्ने विशेष सूचनाको आधारमा मिति २०७८।०३।२३ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले निजलाई सोही दिन १७:३० बजेको समयमा काठमाण्डौ गोकर्णबाट पक्राउ गरि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी सिन्धुपाल्चोक जिल्ला अदालतको आदेशले जिल्ला कारागार सिन्धुपाल्चोक चलान गरिएको छ ।

निज मानिसलाई फैसला भएको मितिबाट १५ वर्ष ४ महिना २ दिन पछी पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय