अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०७८ असार २७, आईतवार १५:५५ बजे

बिबेक कमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका ८ बोलगाछी का एकल महिला चन्द्रावती देवी रामलाई रेडियो रूपान्तरण १०६।३ मेगावाटको पहलमा विजलपुरा युवा समाजद्वारा राहत प्रदान गरिएको छ ।

छिमेकीले आफ्नो घरको छेउमा सानो जात बसेको भनेर घर भत्काईएपछि घरवारविहीन भएकी चन्द्रावती देवी रामलाई आईतबार सो संस्थाले राहत प्रदान गरिएको हो । नेपाल घर भई विदेशमा रहेर पैसा संकलन गर्दै आपतविपतमा परेकालाई राहत प्रदान गर्ने उद्देश्यले चन्द्रावतीलाई नगद ९ हजार ५ सय ५५ रुपैयाँ, २० किलो चावल, ५ किलो आलु, १ लिटर खानेतेल, सावुन ४ थान, च्युरा अढाई किलो, नुन १ पोका त्रिपाल १ थान, ५० पिस मास्क लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको संस्थाका प्रतिनिधी उदय राउतले जानकारी दिनुभयो ।

बैदेशिक रोजगारीमा रहेका युवाहरु मिलेर प्रत्येक महिना यस्ता व्यक्तिहरुलाई राहत प्रदान गरिएको संस्थाका संयोजक संजय राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय