युवा नेता गुप्ताले बि•पी• उद्यानको विषयमा जनाएको बिरोधमा नेपाली कांग्रेस पर्साद्वारा विज्ञप्तिजारी ।



 

बिरगंज , २८ असार । बिरगंजको मुटुमा रहेको घन्टाघर अगाडि बि . पि. उधानमा पार्क बनाउनु पर्नेमा केही दिनदेखि पार्किङको लागि जग्गामा ढलान कार्य हुँदै आई रहेको बिषयमा ३ दिन देखि नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता बि•पी• उद्यान जग्गाको विषयमा एकलै आवाज उठाउदै आएकोमा आज नेपाली कांग्रेसको पर्सा सभापतिद्वारा प्रेस बिज्ञपति जारी गरि समर्थन जनाएका छ ।

३दिन देखि मेयरलाई समाजिक सन्जालबाट एक्लै चुनौती दिदै आएका छ नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले यसको समर्थन सम्पुर्ण बिरगंजबासीले गर्दै आईरहेकोमा नेपाली काङ्ग्रेसले पनि आफ्नो समर्थन रहेको जनाउदै प्रेस वक्तव्य जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर