अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ असार २८, सोमबार १५:४७ बजे

 

बिरगंज , २८ असार । बिरगंजको मुटुमा रहेको घन्टाघर अगाडि बि . पि. उधानमा पार्क बनाउनु पर्नेमा केही दिनदेखि पार्किङको लागि जग्गामा ढलान कार्य हुँदै आई रहेको बिषयमा ३ दिन देखि नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता बि•पी• उद्यान जग्गाको विषयमा एकलै आवाज उठाउदै आएकोमा आज नेपाली कांग्रेसको पर्सा सभापतिद्वारा प्रेस बिज्ञपति जारी गरि समर्थन जनाएका छ ।

३दिन देखि मेयरलाई समाजिक सन्जालबाट एक्लै चुनौती दिदै आएका छ नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले यसको समर्थन सम्पुर्ण बिरगंजबासीले गर्दै आईरहेकोमा नेपाली काङ्ग्रेसले पनि आफ्नो समर्थन रहेको जनाउदै प्रेस वक्तव्य जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय