अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ असार २९, मंगलवार ०५:४२ बजे

रामएकवाल राम दोहा-नेपालमा कोरोना माहामारिको बेला सहयोग पुर्याउने विभिन्न संघ संस्था तथा व्यक्तिलाई कतार स्थित नेपाली दूतावासले समान गरेको छ।

दूतावासको कार्यलयमा आइतबार भएको एक संक्षिप्त्त कार्यक्रममा राजदूत डा.नारदनाथ भार्द्वाजले दुई संस्था तथा ४८ जना व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गर्नु भएको थियोे ।सम्मानित हुनेहरुमा अल अलि इन्टरप्राईजेजका अध्यक्ष अल अलि सफारी ग्रुप अफ कम्पनीका एह आर म्यानेजर अनुप धुलासिधारन र नेपाल बिजनेस एसोसिएसन कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईं तथा उक्त संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु थिए ।

संस्थागत रुपमा नेपाल ईन्जिनियरीङ्ग एसोसिएसन दोहा सेन्टर समेत सम्मानित भएको थियोे ।राजदूतवासको संरक्षकत्व र बिजनेस एसोसिएसन कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईंको संयोजकत्वमा गठन भएको कोभिड-१९ क्राईसिस रिलिफ एन्ड सपोर्ट ग्रुपले सङ्ठनका पदाधिकारी लगायत सदस्यहरुको समेत सक्रियतामा १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर ४२  अक्सिजन कन्स्ट्रेटर २१०० थान् पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान गरि जम्मा २२०६ थान स्वास्थ समाग्री खरिद गरि नेपाल स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय