अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण १, शुक्रबार ०३:३४ बजे

अर्जुन शाह – वीरगंज,३१ असार l पर्सा जिल्लाको बिरगंज माहानगरपालिकामा रहेको नारायणी उप क्षेत्रीय अस्पताललाई छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कोभिड १९ को महामारीका कारण ज्यान गुमाइरहेको दुःखद अवस्थाको अन्त्यका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २ नं प्रदेश प्रमुख लाल बहादुर यादव द्वारा नारायणी उक्षेत्रीय अस्पतालका मेसु डा वीरेन्द्र बहादुर लाई ४५०,००० बराबर को २ थान ८४ प्रीमासिलिङ डबल डोम ओटलाइट हस्तान्तरण गरेका छन् कार्यक्रम मा आनुगमन अधिकृत बस्न्त कुमार महतो र जागेश्वर यादव लगायतका उपस्थिति रहेको प्रमुख यादवले बताए l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय