अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०७८ श्रावण १, शुक्रबार ०३:३४ बजे

अर्जुन शाह – वीरगंज,३१ असार l पर्सा जिल्लाको बिरगंज माहानगरपालिकामा रहेको नारायणी उप क्षेत्रीय अस्पताललाई छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कोभिड १९ को महामारीका कारण ज्यान गुमाइरहेको दुःखद अवस्थाको अन्त्यका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २ नं प्रदेश प्रमुख लाल बहादुर यादव द्वारा नारायणी उक्षेत्रीय अस्पतालका मेसु डा वीरेन्द्र बहादुर लाई ४५०,००० बराबर को २ थान ८४ प्रीमासिलिङ डबल डोम ओटलाइट हस्तान्तरण गरेका छन् कार्यक्रम मा आनुगमन अधिकृत बस्न्त कुमार महतो र जागेश्वर यादव लगायतका उपस्थिति रहेको प्रमुख यादवले बताए l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय