अपडेट 
सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन |
२०७८ श्रावण १, शुक्रबार ०३:३८ बजे

 

कपिलवस्तु  – ओली सरकार द्वारा विघटित संसद लाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णय लाई स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछन् ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश अकरम पठानले ओली सरकार तानासाही शैलीमा दमनकारी रवैया अपनाउदै सरकार अद्यदेशहरु मार्फत चलाए रहेका थिए जसमा तानाशाह सरकार संवैधानिक नियुक्ति लगायतका विभिन्न निर्णय आफ्नो मनमानी तारिकले गर्दै आएका थिए नागरिकता विधेयक,किसान समस्या,सगरमाथा लाई चीनको गुगल नकसामा देखाउने कार्य लगायत भारत संग भएको रोटी बेटी सम्बन्धमा नराम्रो व्यहार सीमा नाकामा गर्ने कार्य गरे मुस्लिम समुदायको चाडपर्वका दिन विस्वविद्यालयमा परीक्षा राख्नु चीनको उईगर प्रति देखने जस्तो कार्य गरे ।

ओली युगको अन्त्यले अब आउने सरकार माथि नेपाल भारतको रोटी बेटी सम्बन्ध लाई नया तरीकाको आयाम दिने कार्यमा जोड़ दिनु पर्छ र लगायत जनताको हक़ हितमा कार्य गरेर कोभिड़ १९ बाट पनि जनता लाई पड़ोसी राज्यहरु बाट सहयोग लिएर यो महामारी बाट निजात दिलाउनु पर्छ भन्ने धारणा प्रदेश प्रवक्ता अकरम पठान ज्यूँ ले राख्नु भएको थियो ।
कार्यक्रममा जासापाका नेता बृजेश कुमार गुप्ता ,नदीम अहमद, निखिल पाठक,अलोक उपाध्याय, सलमान अहमद, बजरंगी शाहू,जीवन श्रीवास्तव,छेदी यादव, शिव पूजन यादव, प्रभु तेली, जगमोहन बढ़ई लगायत नेता हरूले आफ्नो मंतब्य राख्नु भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय