अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण १, शुक्रबार ०३:४८ बजे

जनकपुरधाम, २९ असार । रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइ स्थित रहेका सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त गरिएको हो ।

विगत १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका थिए । उनी जनकपुरधामका करिब एक दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेका छन् ।

विगत १० वर्षदेखि निरन्तर पत्रकारिताको क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरुवात गरेका थिए । उनी जनकपुरधामका करिब एक दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेको अधिकारीले बताउनुभयो ।

उनी बिभिन्न रेडियो, टेलिभीजन र पत्रपत्रिकामा १० वर्षदेखि काम गर्दै आएका हुन् ।उनको आधि पढाई काठमाडौँ को बुढानिलकण्ठ स्कुल मा भयो भने जनकपुर को सरसवती मा. बि. मा एस एल सी पुरा गरे। जनकपुर को सेन्ट्रल इञ्जिनियरिङ्ग बाट सिभिल इञ्जिनियरिङ्ग गर्दै छन् ! साथै रामस्वरूप रामसागर बहुमुखी क्यम्पस बाट बिबिएस किलियर गरेको उनले बताए । हाल उनी रेडियो मधेशको म्यानेजर बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय