अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ श्रावण १, शुक्रबार ०३:४८ बजे

जनकपुरधाम, २९ असार । रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइ स्थित रहेका सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त गरिएको हो ।

विगत १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका थिए । उनी जनकपुरधामका करिब एक दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेका छन् ।

विगत १० वर्षदेखि निरन्तर पत्रकारिताको क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरुवात गरेका थिए । उनी जनकपुरधामका करिब एक दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेको अधिकारीले बताउनुभयो ।

उनी बिभिन्न रेडियो, टेलिभीजन र पत्रपत्रिकामा १० वर्षदेखि काम गर्दै आएका हुन् ।उनको आधि पढाई काठमाडौँ को बुढानिलकण्ठ स्कुल मा भयो भने जनकपुर को सरसवती मा. बि. मा एस एल सी पुरा गरे। जनकपुर को सेन्ट्रल इञ्जिनियरिङ्ग बाट सिभिल इञ्जिनियरिङ्ग गर्दै छन् ! साथै रामस्वरूप रामसागर बहुमुखी क्यम्पस बाट बिबिएस किलियर गरेको उनले बताए । हाल उनी रेडियो मधेशको म्यानेजर बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय