अपडेट 
पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति | | पर्साको पटेर्वासुगौलीबाट २२ किलो गाँजासहित चौधरी पक्राउ | आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन | पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग | पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, प्रहरी ज्यादतीकाे भिडियाे बनाउने संचारकर्मी माथि दुर्व्यवहार | पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई |
२०७९ असार २५, शनिबार १३:०० बजे

काठमाडौं । राष्ट्रिय कला प्रतिष्ठान तथा भर्सटाइल डान्स स्टुडियोको गोकर्णेश्वर ८ मा आज एक कार्यक्रमबिच उद्घाटन भएको छ।गोकर्णेश्वर नगरपालिकाकि उपमेयर सान्नानी लामाद्वारा उक्त डान्स स्टुडियोको उद्घाटन गरेकी हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर सान्नानी लामाले “जो बढी नाच्छ, उ धेरै बाच्छ ,” भन्दै आफुले सक्दो सहयोग नृत्य क्षेत्रमा  गर्ने आस्वसन दिए।उनले यस डान्स स्टुडियोको उत्तोरउत्तोर प्रगतिको समेत कामना गरेका छन् ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बाट निर्बाचित स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको संचालन यसै प्रतिष्ठानकि सचिब मिङमा शेर्पाले गरेकी थिइन् भने स्वगत मन्तव्य उपाध्यक्ष पुर्ण लामाले गरेका थिए।दावा स्याङ्बो लामा ( दक्षिणा लामा) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो। उद्घाटन कार्यक्रममा यस डान्स स्टुडियोका कलाकारहरुले मनोरञ्जन समेत दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय