अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ श्रावण ६, शुक्रबार ०५:३५ बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
पुन: एक बिबाहित महिलालाइ दहेजका लोभी हरुले हत्या गरी गाडिएको अवस्थामा लास फेला परेको छ।

सोनमा ६ मगरथाना बस्ने निसा यादबको बिवाह सर्लाहीको पर्षा गाउपालिका १ सितलपुरमा बिवाह भएको थियो। बिगत जेष्ट २१ गते देखि बेपता गरिएको निसाको आपनै ससुराली पक्षले दहेजको कारन हत्या गरेको थियोे ।

आज १ महिना १६ दिन पछी हत्या गरि बोरामा राखेर गाडिएको अवस्थामा लास फेला परेको छ।

बिस्तृत आउन बाकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय