अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७९ श्रावण ६, शुक्रबार १६:३२ बजे

काठमाडौं। जनता समाजवादी दलका केन्द्रीय सदस्य लगायत २१ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आज माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् ।

माओवादी प्रवेश गर्नेहरुमा केन्द्रीय सदस्य द्वय विरेन्द्र प्रसाद यादव, टेकबहादुर शाक्य रहेका छन् । त्यस्तै मधेश प्रदेशका सदस्य सलाउद्धिन अहमद, जगनाथपुर गाउँपालिका अध्यक्ष कृष्णमोहन प्रसाद यादव,छिपहरमाई गाउँपालिका अध्यक्ष अलि अब्बास मियाँ लगायत रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले भनेको छ, ‘जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पेरिसडाँडामा आयोजित प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय