२०७९ श्रावण १६, सोमबार १०:३० बजे

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले बढुवा भएका १३३ सशस्त्र नायब निरीक्षक (सई) हरूको बढुवा नियुक्ति तथा पदस्थापन गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैया सदस्य सचिव रहेको बढुवा समिति सचिवालयले साउन ५ गते बढुवा सिफारिस गरेका उनीहरूको सोमबार बढुवा नियुक्ति तथा पदस्थापन भएको हो ।

हेरौं बढुवा नियुक्ति तथा पदस्थापन सूची :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय