२०७९ श्रावण १७, मंगलवार ०५:३४ बजे

काठमाडौं । सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।

ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेतलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।



सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय