काठमाडौंमा किर्ते मतदाता भएको भन्दै कांग्रेस पुग्यो निर्वाचन कार्यालय



काठमाडौ। नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ले किर्ते मतदाता छानबिनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

सोमबार क्षेत्र नं ४ कांग्रेसले किर्ते प्रकरणका दोषीलाई कारबाही नगरेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा दबाब दिएको हो ।



नेकपा एमालेका नेताहरू मतदाता किर्ते प्रकरणमा रंगेहात भेटिएको भन्दै कांग्रेसले ०७४ सालदेखिकै

नयाँ मतदाताको कागजपत्रको रुजु गरी छानबिन गर्नका लागि निर्वाचन आयोगलाई दबाब दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज