अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७९ श्रावण १७, मंगलवार ०८:२८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन घोषणापछि सरकार पनि विघटन गर्नुपर्ने बताएका छन् ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउनुपर्ने लिङ्देनले बताएका हुन्।



लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र, निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ ।’

सरकारलाई जनता र प्रजातन्त्रमा विश्वास भएमा सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउने दिशामा अघि बढ्न लिङ्देनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय