२०७९ श्रावण १७, मंगलवार ०९:२६ बजे

काठमाडौं । दुबईमा जागिर लगाईदिने नाममा रकम लिएर अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने धादिङ घर भई हाल काठमाडौंको चावहिल बस्ने २७ वर्षीय विकास थापालाई पक्राउ गरिएको हो ।



दुबईमा फुड डेलिभरीमा काम लगाई दिने भन्दै थापाले चार लाख ४५ हजार ठगी गरेको काठमाडौं उपत्यका

अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय