अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण १७, मंगलवार ०९:४२ बजे

काठमाडौं । सांसद भीम रावलले शपथ लिइसकेपछि कानुनीरुपमा अनिवार्य पालना गर्नुपर्ने र नगरे कारबाही हुनुपर्ने कानुनी प्रावधानको माग गरेका छन्।

मंगलबार संसदमा पेश भएको शपथ सम्बन्धी विधेयक,२०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद रावलले शपथ ग्रहरण गरेका व्यक्तिले राष्ट्रहित विपरित काम गरे जोसुकैलाई कारबाही हुनुपर्ने माग गरेका हुन्।



शपथसम्बन्धी कानुनमा उल्लेखित विषयभन्दा ठिक विपरित विदेशीसँग थर्कमान भइ, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो देखिएको उनको भनाइ  छ।

कानुनमा शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी बहन गर्दा प्रचलित कानुनको पालना गरी मुलुक र जनताको हितका लागि कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्राही, खराब भावना नराखी इमान्दारीका साथ गर्नेछु भन्ने कुरा लेखिएको भएपनि त्यसो नगरेको भन्दै आपत्ती जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय