२०७९ श्रावण १७, मंगलवार ०९:५८ बजे

तेह्रथुम । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।

जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो।

भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंक भण्डारीले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए।

बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय