२०७९ श्रावण १८, बुधबार ०१:४७ बजे

एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलोसीले बुधबार ताइवानी राष्ट्रपतिसँग भेटवार्ता गर्दै छिन् ।

बुधबार बिहान ताइवानी राष्ट्रपति त्साई इंगवेनबीच भेटवार्ता हुने स्थानीय सञ्चारमाध्यामले जनाएका छन् ।



त्यसपछि भने उनले ताइवान छाड्नेछिन् । यो भ्रमण अमेरिका–ताइवान साझेदारी थप बलियो बनाउने रणनीति रहेको बताइएको छ।

यता पोलोसीको भ्रमणपछि चिढिएको चीनले बुधबारदेखि नै तीनदिने सैन्य अभ्यास गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले ताइवान सीमाक्षेत्र वरीपरी ‘लाइभ फायर’ अभ्यास गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय