२०७९ श्रावण १८, बुधबार ०२:४५ बजे

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको संसदलाई सम्बोधन गर्दै ताइवान विश्वकै स्वतन्त्र समाजमा पर्ने बताएकी छन् ।

उनले बुधबार बिहान ताइवानको संसदलाई सम्बोधन गर्दै अमेरिका र ताइवानबीचको संसदीय आदन प्रदान गर्न चाहेको बताइन्।



पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने उल्लेख गरेकी छिन्। पेलोसीलाई संसदका उपराष्ट्रपति साई ची–चाङले स्वागत गरेका थिए।

ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् मंगलबार राति सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुगेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय