अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ श्रावण १८, बुधबार ०३:४८ बजे

एजेन्सी । हलिउड अभिनेत्री एम्बर हर्डले अदालतले तोकिदिएको जरिबाना तिर्नका लागि आफ्नो घर बेचेकी छन् ।

मिडिया रिपोर्टकाअनुसार अभिनेता जोनी डेपसँगको सम्बन्ध र त्यसपछिको मुद्दामामिलाको फैसला गर्दा अदालतले तिर्न भनेको जरिबानाका लागि एम्बरले अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नो घर बेचेकी हुन् ।



घरेलु हिंसाको मुद्दामा अदालतले एम्बरलाई १० मिलियन अमेरिकी डलर तिर्न भनेको थियो। उक्त रकम तिर्नका लागि एम्बरले आफ्नो ६ एकडमा फैलिएको घर बेचेकी हुन्।

उक्त घर एम्बरले १.५ मिलियन डलरमा बिक्री गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय