२०७९ श्रावण १८, बुधबार ०७:४४ बजे

काठमाडौं । ललितपुरस्थित पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै



आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।

क्षेत्री घरभित्रै सलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय