काठमाडौंबाट लागुऔषधसहित २० जनाभन्दा बढी व्यक्ति पक्राउ



काठमाडौं । अवैध लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका बताइएको छ ।



ब्युरोले सोबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज