२०७९ श्रावण १८, बुधबार ११:०९ बजे

काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् ।



 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय