२०७९ श्रावण १८, बुधबार ११:१३ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी–ट्वान्टीको ब्याटिङ वरीयता सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामाको ४३ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ४४ औं स्थानमा थिए ।



टी–ट्वान्टी वरीयतामा नेपालका कुशल भुर्तेद यथावत रहेका छन् भने आसिफ शेख एक स्थान तल झरेका छन् ।

कुशल ४० औं स्थानमा यथावत रहँदा आसिफ एक स्थान तल झदै ९७ औं स्थानमा छन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय