अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७९ श्रावण १८, बुधबार १३:५८ बजे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरिएको बताएका छन् ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिस्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक केही नभएको जिकिर गरे ।



पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनेको पनि बताए ।

उनले अग्रज नेताहरूको त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औँल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय