२०७९ श्रावण १९, बिहीबार ०७:२६ बजे

काठमाडौं । नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेलाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

सिफारिस समितिको साउन १६ गते बसेको बैठकले न्यौपानेलाई संस्थाको अध्यक्षमा सिफारिस गरेको हो।



उक्त संस्थामा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा

नियुक्ति गर्ने प्रयोजनका लागि गत असार २९ गते आवेदन आह्वान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय