अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ श्रावण १९, बिहीबार ११:०६ बजे

काठमाडौं । सरकारले अर्थमन्त्रालयको सचिवमा कृष्णहरी पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिवसमेत रहेका पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।



यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

पुष्करलाई अर्थसचिव समेत हेर्नेगरी जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय