२०७९ श्रावण १९, बिहीबार १२:४४ बजे

काठमाडौं । प्रहरीले सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

दुबईबाट नेपाल आएका विवेक तिम्सिना र साजन श्रेष्ठलाई विमानस्थल प्रहरीले सुनसहित पक्राउ गरेको हो ।



दुवै जना ८०/८० ग्रामको सुनसहित पक्राउ परेका हुन्। नेपाल एयरलायन्सको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका यात्रुहरुको गतिविधि शंकास्पद् देखिएपछि उनिहरुलाई प्रकाउ गरिएको थियो ।

नियन्त्रणमा लिई चेकजाँच गर्दा बेरुवा औँठीहरु अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको विमानस्थल प्रहरीले जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय