अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७९ श्रावण १९, बिहीबार १४:१७ बजे

काठमाडौं । नेपाल प्रहरीका दुई हजार १६९ प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरिएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयले बढुवा भएका दुई हजार १६९ प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरेको हो ।



प्रधान कार्यालयले केहिदिन अघि जनपद प्रहरी समूहतर्फका प्रहरी जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा गरेको थियो ।

तलब, भत्ता तथा रासनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरुलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ पदस्थापन सूची :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय