चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने



काठमाडौं । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ समकक्षी यीको निमन्त्रणमा खड्का अर्को साता मंगलबार चीन जान लागेका हुन् ।



परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज