२०७९ श्रावण २०, शुक्रबार ०८:०६ बजे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।

जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् ।



धिताल केही महिनाअघि अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन् ।

जुम्लाका धिताल अस्ट्रेलियामा बस्दासमेत नेपाली पत्रकारितामै क्रियाशील थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय