ओलीको ब्यंग्य – माधव नेपालको जिन्दगी छटपटीमै बित्ने भयो



नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको जिन्दगी छटपटीमै बित्ने टिप्पणी गरेका छन्।

काठमाडौंमा शुक्रबार आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रहेका नेपालको कुनै गन्तब्य नरहेको बताए।



उनले गठबन्धनमा आवद्ध दलको गन्तब्य केही नरहेको जिकिर गरे।

ओलीले भने, ‘मोहनविक्रमको प्यूठान, शेरबहादुरजीको म्याडम साइबा, प्रचण्डको सुपुत्रीबाहेक यिनको गन्तब्य–सन्तब्य केही छैन। उनले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको बताए।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज