प्रहरी प्रधान कार्यालयद्धारा ४३ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?



काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मनावश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।



कार्यालयले शुक्रबार गरिएको काज सरुवा अनुसार संखुवासभामा बीरेन्द्र गोदार , मुस्ताङमा रबिन्द्र नाथ पौडल र लम्जुङमा प्रकाश श्रीमल जिल्ला प्रहरी प्रमुख बनेका छन् ।

यस्तो छ काज सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज