एकाविहानै काठमाडौंमा भूकम्पको धक्का, नुवाकोट केन्द्रबिन्दु



काठमाडौं । नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

२०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज