अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ श्रावण २१, शनिबार ०२:४८ बजे

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजापट्टीमा प्यालेस्टाइनी लडाकु समूहका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै मृतक मध्ये एक युवतीसहित दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।



इजरायलका प्रधानमन्त्रीले प्यालेस्टानी इस्लामिक जिहाद (पीआईजे) द्वारा यस हप्ताको सुरुमा आफ्ना एक सदस्यलाई पक्राउ गरेसँगै यो कारबाही तत्कालका लागि खतरा भएको बताउनुभयो ।

पीआईजेले प्रारम्भिक प्रक्रिक्रियामा इजरायलमा १ सय भन्दा बढी रकेटहरु प्रहार गरेको थियो । इजरायली सेनाका प्रवक्ताले भने सोही आक्रमणमा १५ जना लडाकुको मृत्यु भएको दावी गरेका छन् ।

पीआईजेका महासचिव जियाद अल नखालाले यो आक्रमको जवाफ चाँडै नै दिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय