अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण २१, शनिबार ०२:४८ बजे

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजापट्टीमा प्यालेस्टाइनी लडाकु समूहका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै मृतक मध्ये एक युवतीसहित दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।



इजरायलका प्रधानमन्त्रीले प्यालेस्टानी इस्लामिक जिहाद (पीआईजे) द्वारा यस हप्ताको सुरुमा आफ्ना एक सदस्यलाई पक्राउ गरेसँगै यो कारबाही तत्कालका लागि खतरा भएको बताउनुभयो ।

पीआईजेले प्रारम्भिक प्रक्रिक्रियामा इजरायलमा १ सय भन्दा बढी रकेटहरु प्रहार गरेको थियो । इजरायली सेनाका प्रवक्ताले भने सोही आक्रमणमा १५ जना लडाकुको मृत्यु भएको दावी गरेका छन् ।

पीआईजेका महासचिव जियाद अल नखालाले यो आक्रमको जवाफ चाँडै नै दिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय