२०७९ श्रावण २२, आईतवार ०२:२८ बजे

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ ।

शनिवार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३(१ ले जितेको हो ।



भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगाबै १ सय ३२ रनमा अलआउट भयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-२० खेल आइतबार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय