अपडेट 
दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा |
२०७८ श्रावण ९, शनिबार ०६:३१ बजे

काठमाडौं। गुरु पुर्णिामाको अवसरमा नेपाल वादो इन्टरनेसनल कराते फेडेरेसन ( WIKF) ले गुरु चेलाबिच शुभकामना साटासाट गरेर गुरु पुर्णिामा मनाएको छ।कोभिडको कारण सामाजिक दुरी कायम राखी   सिमित खेलाडी र गुरुहरु भेला भएर मनाइएको उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक मान बहादुर मोक्तानले खेलाडीहरु सधै  अनुशासनमा बस्नुपर्ने भन्दै गुरुचेला बिच नङ मासुको सम्बन्ध हुनुपर्ने बताए।उनले कोभिडको समयमा आम नेपालीहरुमा सुरक्षित भएर बस्न पनि आग्रह गर्दै जस्तोसुकै परिस्थिती आए पनि आफुले करातेलाई माथी उकास्ने समेत बताए।कार्यक्रममा बोल्दै रिम्स स्कुलका प्रीन्सिपल तथा WIKF का सचिब बाल मुकुन्द कार्कीले सबै भन्दा पहिलो गुरु प्रकृति, त्यसपछि आफ्ना बाआमा र त्यसपछि  मात्र गुरुबर्ग रहेको उल्लेख गरे।कार्यक्रममा  WIKF का अध्यक्ष  आङछिरिङ शेर्पा,उपाध्याय श्याम सुन्दर शेर्पा , महासचिव  सन्जय जङ्ग शाही लगायत समाजका अग्रज ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय