अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ श्रावण १२, मंगलवार ०२:४४ बजे

बिरगंज ,११  साउन । पर्सा प्रहरीले हतियार सहित ३ जनालाई बिरगंजबाट पक्राउ गरेको छ ।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवा चोकस्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेका भन्ने सूचना प्राप्त भई आइतबार राति अन्दाजी २१:३० बजे तालुक प्रदेश नं.२ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालय पर्सा समेतको टोली परिचालन भई गरिएको प्रहरी कारवाहीको क्रममा उल्लेखित स्थानमा खाजा खाई बसिरहेका ३ जना व्यक्तिहरुको शरीर तलासी लिँदा वी.म.न.पा.वडा नं.२५ सिर्सिया बस्ने वर्ष २२ का अनिल पटेल, २० बर्षका रक्की पटेल र पोखरिया वडा न.२ का २० बर्षका बिक्रान्त पटेलको साथबाट कटुवा पेतोल थान-१ फेला परेको हुँदा निजसमेत तीनैजनालाई उक्त पेस्तोल तथा प्रदेश २-०३-०१३ प २०९७ नं. को मो.सा.एस पी साईन र वन टेस्ट सुपर स्पलेन्डर मो.सा. गरी २ वटा मो. सा. सहित नियन्त्रणमा लिइ हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय