अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ आश्विन ७, शुक्रबार ०४:०४ बजे

कैलाली । नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका दाबेदार क्षितिज भण्डारीले कैलाली कारागारमा सेनेटरी प्याड र स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

कांग्रेसका युवा नेतासमेत रहेका भण्डारीले आफ्ना बाजे स्वर्गीय डिल्लीराज भण्डारीको स्मृतिमा ६१८ कैदीबन्दीलाई सेनेटरी प्याड र स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।



युवा नेता भण्डारीका अनसार नेपालको कारागारमा कानुनी परामर्शको अभावमा देखिएको छ । आफूले चुनाव जितेपछि जेलको स्तरोन्नती गरेर कारागारलाई तालिम गृह बनाउने उनले बताए ।



कार्यक्रमका आयोजक श्री रविशंकरको आर्ट अफ लिभिङ्गका सुदुरपश्चिम प्रदेश सयोजक नवीन ओझाले भण्डारीको गृह मन्त्रालयको अनुमति लिएर कैदीबन्दीलाई सहयोग गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय