अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन १५, शनिबार १०:४३ बजे

काठमाण्डौ । दशैँ मनाउन घटस्थापनादेखि आज बिहानसम्म काठमाण्डौ उपत्यकाबाट ५ लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् ।

गएको १० गते घटस्थापनाका दिन झण्डै ६० हजारले काठमाण्डौ उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र हिजोदेखि आज बिहानसम्म झण्डै डेढ लाख यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।



यो सङ्ख्या आजदेखि झनै बढ्ने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन्।

यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो। यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको सङ्ख्या ठूलो रहेको ट्राफिक प्रहरीले जनाएको छ।

यसपटकको दशैँका लागि झन्डै २० लाख जनाले काठमाण्डौ उपत्यका छाड्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय