अपडेट 
संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत |
२०७९ आश्विन २८, शुक्रबार १७:४१ बजे

वीरगंज । एनबी फाउण्डेशन वीरगंजले ‘महमद डे’ को अवसरमा वीरगंजको नरायणी अस्पतालमा बिरामीहरुलाई जुस वितरण गरुेको छ । विभिन्न समाजिक काममा सक्रियता बढाउँदै एनवी फाउण्डेशन वीरगंजले विरामीहरुलाई जुसको साथै मेडिसिन समेत वितरण गरेको थियो ।

२०७८ सालमा स्थापना भएको यस संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाई, महिला तथा बालबालिका लगायतको क्षेत्रमा काम गर्दै आएको छ । यस संस्था महिलाहरुलाई सिप बृद्धि विकासका लागि सिलाई कटाई, व्युटिसियन, मेहन्दी ट्रेनिङ्ग लगायत समाजमा विभिन्न किसिमका आर्थिक सहयोग, स्वास्थय उपचार जस्ता कार्यहरु सेवा दिदै आएको संस्थाकी अध्यक्ष प्रिति तिवारीले बताईन् । आगामी दिन पनि समाजिक क्षेत्रमा यस्तै सेवामुलक कामहरु गर्ने बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय