अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७८ श्रावण १२, मंगलवार ०५:५५ बजे

मेघराज राय, १२ जिराभवानी साउन l ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलि बाट प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा गएको गस्ती टोलिले गएराती ९ बजेको समयमा पटेर्वा सुगौली गाउँपालिका वार्ड नम्बर चारको पटेर्वाको दक्षिण पटि रहेको पोखरीको नजिक बाट दुई वटा बोरामा रहेको लागूऔषध अबैध गाजा २७ किलो सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने वर्ष ६० को बासुदेव माझी रहेका छन ।पक्राउ गरिएको गाजा सहित माझी लाई आवश्यक कार्वाहीको जिल्ला प्रहरी कार्यालयमा पठाउने तैयारी भैरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय