अपडेट 
शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड |
२०७९ आश्विन ३१, सोमबार २०:०८ बजे

वीरगंज । बिन्दबासिनी गाउँपालिका वडा नं ५ का पूर्व वडा अध्यक्ष एवंम नेपाली कांग्रेस पार्टीका प्रभावशाली नेता सुकदेव राउत अहिर सहित पूर्व वडा सदस्य मठा चमार नेकपा एमालेमा प्रबेश गरेका छन् ।

पोखरिया नगरपालिकाको वडा नं ७ रानीगंज स्थित घरदैलो कार्यक्रममा उहाँहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवंम क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्यमा पदका उम्मेदवार राजकुमार गुप्ता गम्छा अबिर लगाई पार्टीमा स्वागत गर्नु भएको हो ।

उक्त कार्यक्रममा नकेपा एमालेका नेता शिव पटेल , हनीफ अंसारी , संजिव मिश्रा , कृष्णा कुशवाहा , धीरज चौरसिया , प्रमोद कुशवाहा , विधाचल ठाकुर , बबलू गुप्ता , विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय